१. नेपालको नम्बर एक हिरोइन को हो ?करिश्मा मानन्धर ।
२. साथमा कहिल्यै नछुट्ने दुई चीज ?मोबाइल ।पर्स ।
३. अरुलाई थाहा नभएका तपाईका तीन रहस्य ?रक्सी खाएकोमान्छे भेट्दा सात्तो जान्छ ।सर्पदेखि एकदमै डराउँछु ।कविता लेख्छु।
४. राम्रा चार नेता ?प्रचण्ड ।बाबुराम भट्टराई । माधव नेपाल।रामचन्द्र पौडेल ।

५. अविवाहित हुनुको पाँच फाइदा ? उत्तरदायित्व कम हुन्छ।स्वतन्त्र भइन्छ ।बुबाआमासागै बस्न पाइन्छ ।औपचारिकतानिर्वाह गर्नु पर्दैन ।माया बाँडिादैन ।
६. सुन्दर रहन गरिने ६ काम ?सकारात्मक सोचाइ राख्छु।खानपिनमा ध्यान दिन्छु ।योगा र व्यायाम गर्छु ।पानी प्रशस्त पिउँछु ।लिप ग्लस लगाउँछु । घरमा बनाएकोगाजल लगाउँछु ।
७. तपाई गइरहने सात मन्दिर ?पशुपति । बगलामुखी । मनकामना । तनहुँको घर गएको बेला अकला मन्दिर।तनहुँकै छाब्दी बाराही ।दक्षिणकाली ।नयाँ बजारको म्हेपी मन्दिर ।
८. काठमाडौंका दिक्क लाग्ने आठ समस्या ? प्रदुषण ।ट्राफिक जाम ।निष्ठुरी छिमेकी ।पानी ।लोडसेडिङ ।असभ्यमानिस ।अरुको आलोचना गर्ने जमात ।असुरक्षा ।
९. केटा मान्छेको मन नपर्ने नौ बानी ?द्वैध चरित्र ।साँचो भावनाको खिल्ली उडाउने ।रक्सी खाएर बबाल गर्ने ।हल्का।केटीलाई सम्मान नगर्ने ।हल्लेर हिँड्ने ।अरुलाई होच्याउने ।अहम् पालेर बस्ने ।गुण्डागर्दी गर्ने ।
१०. छुट्टी मनाउने दस तरिका घरमै बस्ने ।टिभी हेर्ने ।डायरी लेख्ने ।साथीसँग गफ गर्ने । घुम्न जाने ।किनमेल गर्ने।परिवारसाग लामो यात्रा गर्ने ।हलमा फिल्म हेर्न जाने ।खाना बनाउन सिक्ने । फेसबुक चलाउने ।

No comments:
Post a Comment